सानिमा इक्विटी फण्डले इकाइधनीहरुलाई नगद लाभांश वितरण गर्ने

Sanima Capital

ज्ञानमाण्डू। सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले गत आर्थिक वर्षको कमाइबाट इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले इकाइधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय मिति २०७९ भाद्र २७ गते बसेको यस कम्पनीको सञ्चालक समितिको बैठकले तय गरेको छ।

उक्त फण्डकाे योजनाको आकार १ अर्ब ३० करोड रूपैयाँ रहेको छ भने इकाइधनीहरुलाई कुल २८ करोड ६० लाख रूपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x