ग्रामीण विकास लघुवित्तमा विभिन्न पदमा रोजगारीको अवसर

प्रथमपटक प्रकाशित मिति : २०८०/०५/०५
सो वित्तीय संस्थामा देहायका पदहरु करार सेवामा पूर्ति गर्नुपर्ने भएकोले इच्छुक योग्य नेपाली नागरिकहरुवाट मिति २०८०/०५/०५ गते देखि मिति २०५०/०५/१९ गते कार्यालय समयभित्र दरखास्त आवेदन फारम पेश गर्न आव्हान गरेको छ । दरखास्त आवेदन पेश गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, अनुभव खुल्ने प्रमाणपत्र बायोडाटा तथा अन्य सम्पूर्ण प्रमाणपत्र र दरखास्त दस्तुर जम्मा गरेको भौचर संलग्न गरी संस्थाको प्रधान कार्यालय, बुटवल वा देहायको ईमेल ठेगानामा पेश गर्नु पर्नेछ । दरखास्त दस्तुर नबुझाएका र रीत नपुगी पेश हुन आएका दरखास्त आवेदन उपर कुनै किसिमको कारवाही हुने छैन । झुट्टा विवरण पेश गरी दरखास्त आवेदन फारम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयम् हुनु पर्नेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
विज्ञापन नं. ०१ / २०८०/८१
पद:-
१. सि.ए./ए.सि.सि.ए. (C.A. /A.C.C.A. ) - केही
२. सेमी क्वालिफाइड सि. ए. (Semi Qualified C.A.) - केही

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
(क) शैक्षिक योग्यता:-
१. सि.ए. को लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी उत्तीर्ण गरेको ।
२. ए. सि. सि. ए. को लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट ए.सि.सि.ए. परीक्षा उत्तीर्ण गरेको ।
३. सेमी क्वालिफाइड सि.ए को लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउण्टेन्सी शिक्षा अन्तर्गत CAP 2 वा IPCC उत्तीर्ण गरी आर्टिकलसिप अभ्यास पूरा गर्नुका साथै स्नातक तह उत्तीर्ण गरेको ।
(ख) उम्मेदवारको उमेर :- दरखास्त आवेदन दिने अन्तिम मितिमा सि.ए./ए. सि. सि.ए. को लागि ४० वर्ष र सेमी क्वालिफाइड सि. ए. को लागि ३५ वर्ष ननाघेको ।
(ग) दरखास्त दस्तुरः- रु. १,०००/- (अक्षरेपि एक हजार मात्र) सिटिजन्स बैंक इन्टरनेशनल लि. शाखा कार्यालय बुटवलमा रहेको यस संस्थाको खाता नं ०१२०१०००००३२३२०१ मा जम्मा गरी सोको सक्कल भौचर पेश गर्न पर्ने ।
(घ) उम्मेदवारको छनौट विधि :- अन्तर्वार्ता ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
(ङ) अन्य विवरण:
१. दर्ता हुन आएका दरखास्तहरुमध्ये शैक्षिक योग्यता र कार्यानुभवको आधारमा आवेदकहरुको संक्षिप्त सूची (Shortlisting) तयार गरी अन्तर्वार्ताको लागि छनौट गरिने छ ।
२. बैंक तथा वित्तीय संस्थाको कार्यानुभव भएकालाई प्राथमिकता दिइने छ ।
३ अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरुले शैक्षिक योग्यता, नागरिकता, अनुभव तालिमको प्रमाणपत्रको सक्कल प्रति सहित उपस्थित हुन पर्ने छ ।
४. छनौटमा परेका उम्मेदवारहरुको अन्तर्वार्ता तोकिएको मिति, समय र स्थानमा सञ्चालन गरिनेछ ।
५. उम्मेदवारले उपलब्ध गराएको इमेल ठेगाना मोबाइल न. मा अन्तर्वार्ताको लागि जानकारी गराइने छ ।
६. पारिश्रमिक तथा सेवा सम्बन्धी शर्त :- संस्थाको नियमानुसार करारनामामा उल्लेख भए बमोजिम हुने छ ।
७. दरखास्त आवेदन पेश गर्नु पर्ने कार्यालय प्रधान कार्यालय बुटवल वा [email protected] ठेगानामा पठाउनु पर्ने छ ।
८. दरखास्त सम्बन्धी सूचना प्रधान कार्यालयको website मा राखिएको छ । ९. दरखास्त सम्बन्धमा जानकारी लिनु परेमा कार्यालय समयभित्र फो नं ०७१-४३८९५४ मा सम्पर्क गर्न सकिने छ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
100.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x