युनिक नेपाल लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे, +2 पास र अनुभव नहुनेलाई सुनौलो माैका

सूचना प्रकाशित मिति : २०८०/०५/११ 
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोवार गर्न ईजाजतपत्र प्राप्त १० जिल्ला कार्य क्षेत्र भएको सो वित्तीय संस्थाकोलागि देहाय बमोजिमको पदमा खुल्ला प्रतियोगिताबाट कर्मचारी भर्ना गर्नुपर्ने भएकोले ईच्छुक र योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको छ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
१. विज्ञापन नं. : ०१/२०८०/०८१
पदः प्रशिक्षार्थी सहायक अधिकृत
आवश्यक संख्या : १० जना
श्रेणी: अधिकृत
तह : छैठौं
न्युनतम योग्यता :
मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण भएको, उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको, लघुवित्त कार्यक्रमको बारेमा अनुभव प्राप्त भई काम गर्न ईच्छुक भएको, कम्प्युटर सञ्चालन ( एक्सल, वर्ड, इन्टरनेट) सम्बन्धी राम्रो ज्ञान भएको ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
२. विज्ञापन नं. : ०२/२०८०/०८१
पदः प्रशिक्षार्थी कनिष्ठ सहायक
आवश्यक संख्या : ४० जना
श्रेणी: सहायक
तह : तेस्रो
न्युनतम योग्यता :
मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा प्रमाण पत्र तह वा व्यवस्थापन संकायमा प्लस टु उत्तीर्ण भएको, उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएको, लघुवित्त क्षेत्रमा काम गर्न इच्छुक रहेको ।
महिला उम्मेदवारको हकमा उमेरको हद माथि उल्लेखित दुवै पदमा थप पाँच वर्ष हुनेछ ।

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
दरखास्त दिने मिति र स्थान : मिति २०८०/०५/११ गते देखि २०८०/०५/३१ गतेसम्म २१ दिन रहने छ । सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय वा नजिकको शाखा कार्यालयमा वा इमेल ठेगाना uniquenepal. [email protected] मा दरखास्त पेश गर्न सकिनेछ । थप जानकारीकोलागि वेवसाइट www. uniquenepalmicrofinance.com.np मा वा सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय ०८१-५४०२१३ मा सम्पर्क गर्न सकिनेछ ।
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
0.00%
100.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x