मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूलाई ललितपुरको “सुमेरु अस्पताल” मा विशेष छुट

मुक्तिनाथ विकास बैङ्क लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको  “सुमेरु अस्पताल ” (Sumeru Hospital) सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

सो व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले सुमेरु अस्पतालको विभिन्न सेवाहरू जस्तै ओपिडी, आईपिडि र फार्मेसीमा विशेष १० % सम्म छुट  प्राप्त गर्न सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x