सानिमा बैङ्कको बोनस शेयर नेप्सेमा सूचीकृत



सानिमा बैङ्क लिमिटेडको वार्षिक साधारण सभाले पारित गरेको ९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैङ्कको १ करोड १२ लाख १४ हजार १०३ दशमलव ५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x