सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने

ज्ञानमाण्डू। चैत्र ३० गते बसेको सेञ्चुरी कमर्सियल बैङ्कको सञ्चालक समितिको बैठकले काठमाडौँ विश्वविद्यालयबाट एमबिएमा स्नातकोत्तर गरी विगत १९ वर्ष देखि बैंकिङ्ग क्षेत्रमा कार्यरत मनोज न्यौपानेलाई आगामी ४ वर्षका लागि बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । 

न्यौपाने यस अघि सेञ्चुरी कमर्सियल बैङ्कमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x