बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडद्वारा प्रवर्द्धन गरिएको बन्दीपुर केबलकार तथा ड्राइभ इन् रेस्टुरेन्टका सम्पूर्ण सेवाहरू बडा दसैँको अवसरमा २०८१ असोज २५ र २६ गते दुई दिनका लागि बन्द रहने कम्पनीले जनाएको छ। साथै यसबाट यात्रुगण पर्यटन तथा भक्तजनहरूमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमा प्रार्थी रहेको पनि जनाउँदै असोज २७ गते देखि नियमित सञ्चालनमा आउने बताएको छ ।
बडा दसैँको अवसरमा बन्दीपुर केबलकार दुई दिन बन्द रहने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
