
नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १४६ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४७ रुपैयाँ ४८ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा तोकिएको छ।
यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा १०२ रुपैयाँ ७९ पैसा र बिक्रीमा १०३ रुपैयाँ २१ रुपैयाँ रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९ रुपैयाँ ५७ पैसा रहेको छ । त्यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीमा ३९ रुपैयाँ ३२ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा रहेको छ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
