मुक्तिनाथ क्यापिटल लिमिटेडले आज १३ औं वार्षिक साधारण सभा गर्दै

Muktinath Capital Limited

ज्ञानमाण्डू। मुक्तिनाथ क्यापिटल लिमिटेडले भदाै २३ गते (आज) १३ औं वार्षिक साधारण सभा गर्दै छ ।

कम्पनीले साधारण सभा संस्थाको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा बिहान ११:३० बजे देखि Virtual Video Conference मार्फत आरम्भ हुने जानकारी दिएको छ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७८/०७९ को नाफा नाेक्सान हिसाब तथा नगद प्रबाह विवरणमाथि छलफल गरी स्वीकृत पारित गर्नेछ । आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ भने नियमावलीको नियम २७ (२) संशोधन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x