
कामना सेवा विकास बैङ्क लिमिटेडको अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेपाल स्टक एक्सचेन्ज मा सूचीकृत भएको छ।
बैङ्कले जारी गरेको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा कुल ३५ करोड रुपैयाँ बराबरका ३५ लाख कित्ता ९ प्रतिशत दरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर सूचीकरण गरिएको हो।
सूचीकृत उक्त शेयर आगामी चैत २४ गतेदेखि दोस्रो बजारमा कारोबारका लागि खुला हुने नेप्सेले जनाएको छ।
Click here to view the notice.
कामना सेवा विकास बैङ्कको ३५ लाख कित्ता अग्राधिकार शेयर नेप्सेमा सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
