कुमारी बैङ्कको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

8,712 Units Promoter Shares on Sale : Kumari Bank Limited
कुमारी बैङ्क लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ। बैङ्कले पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै उक्त शेयर खरिदका लागि आवेदन माग गरेको थियो। तोकिएको अवधिमा संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि बैङ्कले शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैङ्कको प्रधान कार्यालयमा पेस गर्नुपर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x