ब्रहम विन्दु बहुउदेश्यीय सहकारी संस्था लि.ले निकट भविष्यमा सञ्चालनमा आउने सुर्यविनायक शाखाका लागि तपशिल वमोजिमका पदहरुमा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले ईच्छुक योग्य नेपाली नागरिकहरुबाट हस्त लिखित निवेदनका साथ हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, शैक्षिक तथा अनुभव प्रमाणपत्रको प्रतिलिपी सहित २०७८ माघ २३ गते कार्यालय समय भित्र साे संस्थाको केन्द्रीय कार्यालयको ईमेल [email protected] मा आइपुग्ने गरी दरखास्त आव्हान गरेकाे छ । परिक्षा तथा अन्तरवार्ता सम्बन्धी विवरण सहितको सूची संस्थाको वेवसाइट www.bbcooperative.com.np मा प्रकाशित गर्ने कुरा सहकारीले जनाएकाे छ ।
ब्रहम विन्दु बहुउदेश्यीय सहकारी संस्थाले विभिन्न पदमा कर्मचारीहरू माग्याे, SEE/+2 पासका लागि सुनाैलाे अवसर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
