बुधबार नेप्सेद्वारा मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधबार मङ्सिर १५ गतेका दिन मुक्तिनाथ विकास बैंकको मूल्य समायोजन गरेको छ। नेप्सेले बुधबार मुक्तिनाथ विकास बैंकको बोनस शेयर पछिको भाउ समायोजन गरेको जनाएको छ।

नेप्सेले शुक्रबार बैंक अफ काठमाडौँ लिमिटेडको १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात मुक्तिनाथ विकास बैंकको शेयरमूल्य ५७१ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर बुधबार मुक्तिनाथ विकास बैंकको शेयर कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको अघिल्लो कारोबारी दिन अर्थात मंगलबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ६७२ रुपैयाँ १० पैसाका आधारमा उक्त बैंकको भाउ समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x