कपिलवस्तु जिल्लाको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा विस्तार


ज्ञानमाण्डू।मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबार थालेको हो । यो मेगा बैंकको २०१ औं शाखा हो ।

मेगा बैंकले साउनयता १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x