नयाँ सारथी लघुवित्तमा राेजगारीकाे अवसर, SLC/SEE, +2 पास हुनेका लागि सुनैलो अवसर

naya sarathi laghubitta

Click here to join viber community for all Vacancy Updates.

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको विभिन्न शाखा कार्यालयहरूका लागि निम्नानुसारको केहि सहायक प्रशिक्षार्थी (Trainee Assistant) करार सेवामा आवश्यक भएकोले तपसिल बमोजिम योग्यता पुगेका नेपाली नागरिकले आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रतिलिपि, वैयक्तिक विवरण (Bio-Data) र हालसालै खिचिएको फोटो सहित यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस वित्तीय संस्थामा आवेदन गर्नुहुन सूचना प्रकाशित गरेको छ ।

विज्ञापन नं. : १/०७९/८०
श्रेणी : सहायक (Assistant)
पद : सहायक प्रशिक्षार्थी (TraineeAssistant)
कार्यगर्ने स्थान : संस्थाको शाखा कार्यालयहरू (विशेष गरी प्रदेश नं. १ र २)
न्यूनतम शैक्षिक योग्यता : कम्तिमा SLC/SEE वा सो सरहको परीक्षामा कम्तिमा सि ग्रेड अंकमा उत्तिर्ण गरेको हुनु पर्नेछ । १०+२ उतिर्ण र सम्बन्धित क्षेत्रको अनुभवालाई विशेष ग्राह्यता दिईने छ।

अन्य जानकारी

  • उमेर : १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेको हुनुपर्ने छ । महिलाको हकमा माथिल्लो हदमा ५ बर्ष थप हुनेछ।  
  • सेवा शर्त र सुविधा : वित्तीय संस्थाको नियमानुसार हुनेछ । छनौट प्रकृया र स्थानः छलफल र अन्तरवार्ता साथै आवश्यकताको आधारमा प्रयोगात्मक परीक्षा समेत संस्थाको शाखा कार्यालय बर्दिबास, महोत्तरीमा लिईनेछ ।  
  • मोटरसाईकल/स्कुटर चालक अनुमतिपत्र भएकालाई बिशेष प्राथमिकता दिईने छ ।
  •  कम्प्युटर सम्बन्धि राम्रो ज्ञान भएको हुनुपर्नेछ । आवेदन पठाउने ठेगाना : सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा वित्तीय संस्थाको प्रधान कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोक वा यस वित्तीय संस्थाको स्थानिय शाखा कार्यालयहरूमा दर्ता गराउन सकिनेछ । वा सम्पूर्ण कागजात सहित [email protected] मा ईमेल गरी पठाउन सकिनेछ।
  •  दरखास्त आवेदन दिदा कुनै विषय स्पष्ट नभएमा यस वित्तीय संस्थाको फोन नं. ०११-४९०६७१ मा वा संस्थाको नजिकको शाखा कार्यालयमा सम्पर्क राखी बुझ्न सकिनेछ ।
  •  ShortListed उम्मेदवारहरूलाई मात्र छनौट प्रकृयामा सामेल गराईनेछ ।

Click here to join viber community for all Vacancy Updates.

नोट : उपरोक्त अनुसार कर्मचारी छनौट गर्ने/नगर्ने सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x