हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. १२८.१२



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल भदाै १० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ ५२ पैसा तथा बिक्रि दर १२८ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २७ रुपैयाँ ४१ पैसा र बिक्रि दर १२८ रुपैयाँ ०० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५० रुपैयाँ ९६ पैसा र बिक्रि दर १५१ रुपैयाँ ६७ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३२ रुपैयाँ ३७ पैसा र बिक्रि दर १ सय ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ९७ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९८ रुपैयाँ ७४ पैसा र बिक्रि दर ९९ रुपैयाँ २० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x