हेर्नुहोस् आजको विदेशी विनिमयदर, एक अमेरिकि डलरको बिक्रि दर रु. ११९.०२



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल भदाै ९ गतेका दिन एक अमेरिकि डलरको खरिद दर एक सय १८ रुपैयाँ ४२ पैसा तथा बिक्रि दर ११९ रुपैयाँ ०२ पैसा रहेको छ।

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३८ रुपैयाँ ९९ पैसा र बिक्रि दर १३९ रुपैयाँ ६९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६२ रुपैयाँ ५९ पैसा र बिक्रि दर १६३ रुपैयाँ ४१ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ ७३ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ३८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८५ रुपैयाँ ७७ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९३ रुपैयाँ ९० पैसा र बिक्रि दर ९४ रुपैयाँ ३८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x