एन आई सी एशिया क्यापिटलले आज छैठौँ वार्षिक साधारण सभा गर्दै

NIC Asia Capital Limited

ज्ञानमाण्डू। एन आई सी एशिया क्यापिटल लिमिटेडले भदाै ८ गते (आज) छैठौँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा एन आई सी एशिया क्यापिटल लिमिटेड, रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा विहानकाे ०९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७९/०८० काे लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ११ करोड नगद लाभांश वितरण गर्न स्वीकृति पनि साेहि सभाले प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x