प्रभु लाइफ इन्स्योरेन्समा रोजगारीको सुनौलो अवसर

ज्ञानमाण्डू। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले उप शाखा प्रमुखका लागि कर्मचारीहरूको माग गरेको छ । कम्पनीले कर्णाली प्रदेशको राजापुर, छिन्चु, राकम कर्णाली, कालीकोट, बाँसगढी र सल्लीबजारका लागि उप शाखा प्रमुख पदमा कर्मचारीहरूको माग गरेको हो ।


स्नातक वा सोभन्दा माथिको परिक्षा उतिर्ण गरेको हुनुपर्ने, जीवन बीमा व्यवसाययको अनुभव भएकालाई विषेश महत्व दिइने र ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आफुले ईच्छा गरेको पद तथा स्ठान प्रस्ट खुलाई आवेदन दिइसक्नुपर्ने कुरा सूचनामा उल्लेख गरिएकाे छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x