नेप्सेमा नेपाल बंगलादेश बैंकको बोनस शेयर र हकप्रद शेयर सूचीकृत

ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बिहिबार चैत ५ गतेका दिन नेपाल बंगलादेश बैंक लिमिटेडको बोनस शेयर र हकप्रद शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहिबार नेपाल बंगलादेश बैंक लिमिटेडको कुल ५० लाख ६९ हजार ५८२ कित्ता बोनस शेयर तथा २२ हजार ८२९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x