नबिल बैंकको ३३. ५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार नबिल बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बुधबार नबिल बैंकको कुल ३ करोड ३८ लाख २६ हजार ६१६ दशमलव २९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३३ दशमलव ५० प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । बैंकको सोहि बोनस शेयर नेप्सेमा बुधबार सूचीकृत भएको हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x