नेप्से आज पनि ओरालो लागेको छ

ज्ञानमाण्डू । आज नेप्से १०.७९ अङ्कले घटेर १२१८.९८ पुगेको छ। गत साताको अन्तिम कारोबार दिन देखी घटिरहेको नेप्से आज पनि ओरालो लागेको छ ।


आज सबै उपसमूहहरू घटेका छन्। आज नन लाइफ इन्स्योरेन्स उपसमूह सबैभन्दा बढी ८५.९४ अङ्कले घटेको छ भने लाइफ इन्स्योरेन्स उपसमूह ६७.४२ अङ्कले घटेको छ। त्यस्तै बैकिंग उपसमूह ७.१६ अङ्कले, विकास बैंक उपसमूह १५.३२ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x