नेपाल बैंकले धेरै ठूलाे संख्यामा कर्मचारीहरू माग्याे, +2 पासलाई सुनाैलाे अवसर

Click here to apply.

  • दरखास्त फाराम भर्न नेपाल बैंक लिमिटेडको Website: www.nepalbank.com.np को Careers मा Apply Online बटनमा Click गरी त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिनेछ ।
  • लिखित परीक्षाको पाठ्यक्रम नेपाल बैंक लिमिटेडको Website: www.nepalbank.com.np को Careers Tab मा राखिएको छ।
  • आवेदन स्वीकृत/अस्वीकृत तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार बैंकलाई हुनेछ। आवेदन स्वीकृत भएका उम्मेदवारहरूलाई मात्र परीक्षामा सामेल गराइनेछ। 
  • दरखास्त सम्बन्धी कुनै जानकारी लिनु परेमा नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय, मानवस्रोत व्यवस्थापन विभागको email: [email protected] तथा फोन नम्बर ०१४२२११८५ एक्सटेन्सन नं. २१० र ४०७ मा सम्पर्क राख्न सकिनेछ।

  • तह ४ सहायक र तह ३ कनिष्ठ सहायक (Gold Tester) पदको हकमा उम्पेदवारले आफूले चाहेको कुनै एक प्रदेशमा मात्र दरखास्त पेस गर्नुपर्नेछ । 
  • तह ४ सहायक पदको लिखित परीक्षा सबै प्रदेशमा एकै मिति र समयमा सञ्चालन हुनेछ।
  • तह ३ कनिष्ठ सहायक (Gold Tester) पदको लिखित परीक्षा सबै प्रदेशमा एकै मिति र समयमा सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x