सुनको मूल्यमा प्रतितोला ३ सय गिरावट

ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १२ गते, बुधबार छापावाला सुनको मूल्य तोलाको ८९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९  ह जार ३ सय ५० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

बुधबार सुनको मूल्यमा गिरावट आउदा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x