किसान लघुवित्त वित्तीय संस्थाले सवारी साधन तथा अन्य कार्यालय सामानहरू लिलाम बिक्री गर्दै

 kisan laghubitta

ज्ञानमाण्डू। किसान लघुवित्त वित्तीय संस्था साबिकको एनआरएन लघुवित्त वित्तीय संस्था केन्द्रीय कार्यालय धनगढी, कैलालीसँग पाँच वटा लघुवित्त वित्तीय संस्थाहरू मर्ज हुँदा सञ्चालनमा रहेका तर मर्जर पश्चात आवश्यकता भन्दा बढी भएका सवारी साधन, जेनरेटर र सर्भरहरू जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्नका निमित्त किसान लघु वित्त वित्तीय संस्थाले दाेस्राे पटक लिलामी सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

इच्छुक व्यक्ति वा फर्महरूले उक्त सूचनामा उल्लेख गरिएका सर्तहरूको अधीनमा रही सिलबन्दी बोलपत्र पेस गर्नसक्ने कुरा कम्पनीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x