लोक सेवा आयोगको आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

lok sewa aayog
ज्ञानमाण्डू। लोक सेवा आयोगको कर्मचारीको आव्हान गर्दा दिइने आवेदनको शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । लोक सेवाले प्रकाशन गरेको विज्ञापनमा उसको वेबसाइटबाटै अनलाइन आवेदन गर्न सकिने जनाएको छ ।

अनलाइनमार्फत पहिलो पटक आवेदन गर्न लोकसेवाको वेबसाइटमा व्यक्तिगत खाता बनाउनु पर्ने हुन्छ। पुरानो उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न सक्छन् ।

अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिने लोक सेवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x