सेञ्चुरी कमर्सियल बैंकद्वारा सरल र शताब्दी नामक दुईवटा मस्कट सार्वजनिक

century-bank

ज्ञानमाण्डू। सेञ्चुरी कमर्सियल बैंकले पुस २४ गते आफ्नो दुईवटा मस्कट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबर्द्धन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मस्कट सार्वजनिक गरेको छ ।

 

 

यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।

सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने विश्वास लिइएको छ । थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x