नेप्से ११६८.१७ अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से १४.६१अङ्कले घटेर ११६८.१७ पुगेको छ ।

आज उत्पादन उपसमूह र अन्य उपसमूह बाहेक सबै उपसमूहहरू घटेका छन् । बैंकिंग उपसमूह १५.६४ अङ्कले, विकास बैंक उपसमूह २०.७२ अङ्कले, नन लाइफ इन्स्याेरेन्स उपसमूह १९२.३२ अङ्कले, माइक्राेफाइनान्स उपसमूह १८.४८ अङ्कले, हाइड्रोपावोर उपसमूह १६.१४ अङ्कले, लाइफ इन्स्याेरेन्स उपसमूह ४९.९३ अङ्कले, फाइनान्स उपसमूह ०.३६ अङ्कले, र हाेटल उपसमूह ५.५४ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x