मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १२% बोनस शेयर दिने

ज्ञानमाण्डू। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको मिति २०७७ कात्तिक २६, बुधबारका दिन गते बसेको सञ्चालक समितिको  १७९ औ बैठकले आ.ब.२०७६/०७७ मा संस्थाको विद्दमान चुक्ता पूँजी रु. ३९, ६१, ४६, ६४१. ५०/-  रकमको १२ (रु. ४, ७५, ३७, ६४६/- ) प्रतिशतले हुन आउने  बोनस शेयर र ०.६३०२३३६६ (रु. २४, ९६, ६४९/- ) प्रतिशतले हुन आउने कर प्रयोजनका लागि नगद लाभांश गरी जम्मा  १२. ६३०२३३६६ (रु. ५, ००, ३४, २९५ /- ) प्रतिशत  लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने जनाएको छ।  

संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x