नेपाल राष्ट्र बैंकद्वारा आरएमडीसी लघुवित्तको २०% लाभांश स्वीकृत

ज्ञानमाण्डू। आरएमडीसी लघुवित्त वित्तीय संस्थाको भदौ २२ गते बसेको सञ्चालक समिति बैठकद्वारा गत आ. व. को नाफाबाट प्रस्तावित २०% लाभांश (१५% बोनस सेयर र कर प्रयोजन सहित ५% नगद लाभांश) लाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात सेयरधनीहरूलालाभांश वितरण हुनेछ । 

http://
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x