GME Remit को "दशैं तिहार बम्पर धमाका, बनौ भाग्यसाली यस उत्सवमा"

ज्ञानमाण्डू।UAE को AL FARDAN EXCHANGE र GME Remit ले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरु को लागि आकर्षक उपहार योजना घोषणा गरेको छ ।  

यस योजना मा हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहार प्रधान गरिनेछ साथै रू. ६ लाख सम्म बम्पर उपहार प्रदान गरिने छ ।

UAE को AL FARDAN EXCHANGE मार्फत GME Remit बाट पैसा पठाउनुस यस उत्सवमा, हरेक हप्ता भाग्यसाली बन्ने मौका पौउनुहोस र जित्नुहोस आकर्षक उपहार साथै रू ६ लाख सम्म को बम्पर उपहार ।

यो अवधिभरी UAE को AL FARDAN EXCHANGE मार्फत GME Remit बाट पैसा पठाउने सम्पूणर् सेवाग्राही यो उपहार योजनामा स्वोतह सहभागी हुनेछन् ।

यो योजना ल्यख ज्ञद्ध सम्म लागु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x