Bank Jobs in Nepal | छानी छानी खानुहोस् बैङ्किङ क्षेत्रमा जागिर

 

ज्ञानमाण्डू। पछिल्लो समयमा धेरै बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना सञ्जाल विस्तार गर्न र आफ्ना ग्राहकहरूलाई छिटो, छरितो, भरपर्दो, विश्वसनीय र सुरक्षित तरिकाले सेवा सुविधा प्रदान गर्नका निमित्त विभिन्न स्थानका लागि विभिन्न पदमा कर्मचारी आवश्यकता सम्बन्धी सूचनाहरू प्रकाशित गरी रहेका छन् । त्यसैले बैङ्किङ क्षेत्रमा प्रवेश गर्न चाहनेहरूका लागि राम्रो संस्था र आफ्नाे योग्यता अनुरूपको पदमा रोजगारीका लागि आवेदन दिन पाउने अवसर पनि हो । 

हालसालै प्रकाशित भएका विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूका कर्मचारी आवश्यकता सम्बन्धी सूचनाहरू तल उल्लेख गरिएको छ । सूचना हेर्नका लागि सूचनामा क्लिक गर्नुहाेस् ।

कर्णाली डेभलपमेन्ट बैंकमा राेजगारीकाे अवसर

आरविवि मर्चेन्ट बैंकिङ्गमा राेजगारीकाे अवसर

नेपाल बङ्गलादेश क्यापिटले विभिन्न पदमा कर्मचारीहरू माग्याे

बैङ्कमा राेजगारीकाे अवसर, न्यूनतम योग्यता +2 पास

सामुदायिक लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे, न्यूनतम याेग्यता SEE/SLC पास

छिमेक लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरू माग्याे

आशा लघुवित्तले विभिन्न पदमा कर्मचारीहरू माग्याे, न्यूनतम याेग्यता SEE पास

Career Opportunity At Banking Sector of Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x