नेप्से १५२०.१७ अङ्कमा

ज्ञानमाण्डू। आज नेप्से ११.९७ अङ्कले बढेर १५२०.१७ पुगेको छ ।

 

आज बैंकिंग उपसमूह ४.२७ अङ्कले, विकास बैंक उपसमूह ८.०६ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २६८.४२ अङ्कले, उत्पादन उपसमूह ३६.८९ अङ्कले, अन्य उपसमूह ४.३८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ३०.०४ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १८२.७९ अङ्कले बढेका छन् भने ट्रेडिङ उपसमूह ३२.३२ अङ्कले, होटेल उपसमूह ३.६७ अङ्कले, हाइड्रोपावर उपसमूह २.०८ अङ्कले, फाइनान्स उपसमूह ०.४९ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०२ अङ्कले घटेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x