अलविदा राष्ट्रकवि माधवप्रसाद घिमिरे

ज्ञानमाण्डू। विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको साँझ ५ बजेर ५५ मिनेटमा लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा निधन भएको छ ।

२०५४ र २०५८ सालमा साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका घिमिरेका नव मञ्जरी, गौरी, मालती मङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत लगायतका कृतिहरू चर्चित छन् ।

नेपाली साहित्यमा उहाँका योगदान, सिर्जना र अनुभवलाई हामी सधैं सम्झिरहनेछौँ । 

हार्दिक श्रद्धाञ्जली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x