हेल्लो पैसा र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्झौता

ज्ञानमाण्डू। विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी हेल्लो पैसा र जि.एम.इ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएकोछ । अब जि.एम.इ रेमिटको माध्यमबाट विश्व भर रहेको हेल्लो पैसा (Hello Paisa) का सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलै सँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिनेछ ।

नेपालमा जि.एम.इ. रेमिट सँग आबद्ध ९००० भन्दा बढी एजेन्टहरुबाट सजिलै सँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ । उक्त सम्झौतामा जि.एम.इ. रेमिट प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसा (Hello Paisa) को तर्फबाट निर्देशक अहेमेद शाजिम खमिसाले हस्ताक्षर गरेका छन् ।


जि.एम.इ. रेमिट प्रा.लि ले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।

GME Remittance

HelloPaisa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x