नेप्से १३८१.३७ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से १.२९ अङ्कले घटेर १३८१.३७ पुगेको छ । 
आज होटेल उपसमूह ३३.८४ अङ्कले, विकास बैंक उपसमूह १०.४ अङ्कले,  ननलाइफ इन्स्योरेन्स उपसमूह ३१.८७ अङ्कले, उत्पादन उपसमूह ३.५९ अङ्कले, फाइनान्स उपसमूह ४.०३ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५०.८ अङ्कले बढेका छन् भने बैंकिंग उपसमूह ३.३९ अङ्कले, ट्रेडिङ उपसमूह ९.२४ अङ्कले, हाइड्रोपावर उपसमूह ४.१३ अङ्कले, अन्य उपसमूह ३.०६ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १.५६ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०९ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x