नेप्से १३४२.४० अङ्कमा


ज्ञानमाण्डू । आज नेप्से २.१२ अङ्कले बढेर १३४२.४० पुगेको छ ।

आज बैंकिंग उपसमूह १.१९ अङ्कले, ट्रेडिङ उपसमूह १६.४३ अङ्कले,  विकास बैंक उपसमूह ३.०८ अङ्कले, हाइड्रोपावर उपसमूह १.६७ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ४.५७ अङ्कले, उत्पादन उपसमूह १४.०३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५१.३६ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.२ अङ्कले बढेका छन् भने होटेल उपसमूह १६.५ अङ्कले, फाइनान्स उपसमूह ३.९७ अङ्कले, अन्य उपसमूह ३.९ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५४.४५ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x