नेपाल राष्ट्र बैंकबाट सम्पादन हुने कार्यकाे निरन्तरताकाे लागि "बैंककाे सेवा सञ्चालन मार्गदर्शन, २०७७" जारी

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकले  लकडाउनकाे अवस्थामा समेत सो बैंकबाट सम्पादन हुने कार्यहरुकाे निरन्तरताकाे लागि 'वर्क फ्रम होम' काे अवधारणा समेतलाई आत्मसात गर्दै आफ्ना कर्मचारीहरुका लागि "बैंककाे सेवा सञ्चालन मार्गदर्शन, २०७७" जारी गरेको छ। 

बैंकका कर्मचारी, सेवाग्राही, बैंकलाई सरसामानकाे आपूर्ति गर्ने आपूर्तिकर्ता एवम् सेवा प्रदायक लगायत सराेकारवाला सबैमा संक्रमण फैलन सक्ने जाेखिम न्यूनीकरण गर्ने गरी बैंककाे अत्यावश्यक सेवा नियमित रूपमा सम्पादन गर्नु साे मार्गदर्शनको उद्देश्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x