भाेलिबाट धिताेपत्र काराेबार सुचारू हुने


ज्ञानमाण्डू। लकडाउनसँगै बन्द रहेकाे धिताेपत्र कारोबार २०७७/०१/३० गतेबाट सूचारु हुने भएको छ। नेपाल स्टक एक्स्चेन्जले एक सूचना जारी गर्दै भोलिबाट बिहान ११ बजे देखि अपरान्ह १ बजेसम्म २ घण्टा कारोबार हुने जनाएको हो। कारोबार सम्बन्धमा नेपाल स्टक एक्स्चेन्जले विभिन्न शर्तहरु तोकी निर्देशन जारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x