सनराइज बैंक र जी.एम.इ रेमिट बीच विप्रेषण सम्झौता

ज्ञानमाण्डू। सनराइज बैंक र जी.एम.इ रेमिट बीच रेमिटयान्स सुविधा प्रदान गर्ने बारेमा सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल र जी.एम.इ रेमिटका प्रबन्ध निर्देशक श्री दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गरेका छन् । 
 

उक्त सम्झौता अनुसार सनराइज बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिट मार्फत पठाएको रकम जी.एम.इ रेमिटका नेपाल अधिराज्य भर रहेका ८००० भन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । सम्पुर्ण ग्राहकले सनराइज रेमिट मार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x