राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब २० करोड



 
ज्ञानमाण्डू। राष्ट्रिय वाणिज्य बैंकको नाफा ८.३२ प्रतिशतले घटेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले २ अर्ब ४० करोड ९९ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो भने अहिले २ अर्ब २० करोड ९४ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको
राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ९४ अर्ब ९० करोड १९ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब ८९ करोड ७९ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १२ अर्ब ४८ करोड २१ लाख ८९ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ४० कराेड ७० लाख १२ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.१६ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ६ लाख २६ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ४.७७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ७ पैसा छ भने प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ २४ पैसा छ ।

As on  29th Poush 2076 BS


विवरण
दोस्रो त्रैमास २०७६
      (रू हजारमा)
चुक्ता पुँजी
रू ९,००,४७,९६
निक्षेप संकलन
रू १,९४,९०,१९,२७
कर्जा लगानी
रू १,४७,८९,७९,९२
खुद ब्याज आम्दानी
रू ५,०६,०६,२६
नाफा/(नाेक्सान)
रू २,२०,९४,८२
जगेडा कोष
रू १२,४८,२१,८९
संचित मुनाफा
रू १,४०,७०,१२
निष्कृय कर्जा
४.७७%
प्रतिशेयर आम्दानी
४९ रुपैयाँ ७ पैसा
प्रतिशेयर नेटवर्थ
२५४ रुपैयाँ २४ पैसा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x