धितोपत्र बजारमा गिरावट, नेप्से २८२०.६५ को विन्दुमा



कारोबार भएका कूल १३ उपसमूह मध्ये बैंकिङ उपसमूह  दशमलव २७ अङ्कले, होटल तथा पर्यटन उपसमूह १०७ दशमलव ७६ अङ्कले, अन्य उपसमूह ८१ दशमलव ४१ अङ्कलेसामूहिक लगानी कोष उपसमूह ० दशमलव ३६ अङ्कले , लगानी उपसमूह ३ दशमलव २३ अङ्कले, उत्पादन उपसमूह २४४ अङ्कले, विकास बैंक उपसमूह २३४.२७ अङ्कले, वित्त उपसमूह ११०.०३ अङ्कले, निर्जीवन बीमा ५०६.७८ अङ्कले, जलविद्युत उपसमूह १५५.८७ अङ्कले, ट्रेडिङ उपसमूह ११३.६५ अङ्कले, लघुवित्त उपसमूह १८३.७५ अङ्कले जीवन बीमा ५६९.७९ अङ्कले घटेका छन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x