हेर्नुहोस् आजको विदेशी विनिमयदर

ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर ११६ रुपैयाँ ४३ पैसा र बिक्रि दर ११७ रुपैयाँ ०३ पैसा रहेको छ। 

त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३९ रुपैयाँ ६३ पैसा र बिक्रि दर १४० रुपैयाँ ३५ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ २४ पैसा र बिक्रि दर १५९ रुपैयाँ ०६ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २९ रुपैयाँ १५ पैसा र बिक्रि दर १२९ रुपैयाँ ८२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८८ रुपैयाँ ८२ पैसा र बिक्रि दर नेपाली ८९ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ९४ पैसा र बिक्रि दर ९१ रुपैयाँ ४० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x