बि बि एस तेस्रो वर्षको नतिजा सार्वजनिक


ज्ञानमाण्डू।त्रिभुवन विश्वविद्यालयले स्नातक तहको २०७६ साल जेठ/असार महिनामा संचालित चार वर्षे बि बि एस तेस्रो वर्षको परीक्षाफल सार्वजनिक गरेको छ ।   

नतिजा हेर्नका लागि 4BBS <SPACE >आफ्नो सिम्बोल नम्बर लेखेर 33624 मा पठाउनु होला।अथवा त्रिभुवन विश्व विद्यालयको वेवसाइटमा(tuexam.edu.np) मा गएर पनि नतिजा हेर्न सकिनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x