हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको नाफा ४५०.५९ प्रतिशतले बढेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा कम्पनीले १ करोड ५२ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को चौथौँ त्रैमास सम्ममा कम्पनीले ८ करोड ३९ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सञ्चालन आम्दानी ६७.१८ प्रतिशतले बढेर २५ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने  कम्पनीको कुल खर्च समीक्षा अवधिमा १७.२३ प्रतिशतले घटेको छ ।  त्यस्तै, कम्पनीको सञ्चित मुनाफा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २६ पैसा छ भने प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ८६ पैसा र पछिल्लो कारोबार मूल्य रु १,६५७ रुपैयाँ ०० पैसाको आधारमा मूल्य आम्दानी अनुपात ५०८.२८ गुणा रहेको छ ।
 
हाथवे इन्भेष्टमेन्ट नेपालकाे नाफामा ४५०.५९ प्रतिशतको वृद्धि
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
 
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                             
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            