(Remitly) रेमिट्लि र जि.एम.इ रेमिट बिच विप्रेषण सम्झौता

ज्ञानमाण्डू।(Remitly) रेमिट्लि र जि.एम.इ रेमिट प्रा.लि बिच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक श्री दिवाकर पौडेल र Remitly रेमिट्लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (Mr. Matthew Oppenheimer) म्याथ्यु ओपेन्हेइमरले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात मिति:२०७६/१०/०८ गते देखि (Remitly) रेमिट्लि मार्फत विश्व भरीबाट पठाएको रकम जि.एम.इ रेमिट को ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x