प्राइम कमर्सियल बैङ्कले १६ प्रतिशत बोनस शेयर दिने

ज्ञानमाण्डू।प्राइम कमर्सियल बैङ्क लिमिटेडको मिति २०७६ मंसिर ०९ गते बसेको सञ्चालक समितिको ३८४ बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको १६ प्रतिशतले हुन आउने बोनस शेयर स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x