नेप्से ११६७.९५ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से ५.५३ अङ्कले बढेर ११६७.९५ पुगेको छ ।


आज ट्रेडिङ उपसमूह १५.१६ अङ्कले, होटेल उपसमूह ६.९५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ६१.९१ अङ्कले, उत्पादन उपसमूह ५९.८९ अङ्कले, अन्य उपसमूह्र ६.५३ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ३.७५ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह २५६.५३ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१३ अङ्कले  बढेका छन् भने बैकिंग उपसमूह २.२ अङ्कले,  विकास बैंक उपसमूह १.३५ अङ्कले, हाइड्रोपावर उपसमूह ५.१६ अङ्कले र फाइनान्स उपसमूह २.३६ अङ्कले घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x