मन्जुश्री फाइनान्सले बोनस शेयर र नगद लाभांश दिने

ज्ञानमाण्डू।मन्जुश्री फाइनान्स लिमिटेडको मिति २०७६ मङ्सिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब.२०७५/०७६ मा फाइनान्सले प्राप्त गरेको मुनाफा रकमको १.७५ प्रतिशतले हुन आउने बोनस शेयर र ९.८० प्रतिशतले हुन आउने नगद लाभांश(कर प्रायोजनको लागि समेत) स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र फाइनान्सले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा फाइनान्सले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x