नेप्से ११५१.३६ अङ्कमा

ज्ञानमाण्डू । आज नेप्से २.४८ अङ्कले बढेर ११५१.३६ पुगेको छ ।

आज  बैकिंग उपसमूह ७.०९ अङ्कले, ट्रेडिङ उपसमूह २३.७६ अङ्कले, होटेल उपसमूह २८.१८ अङ्कले, विकास बैंक उपसमूह १.९२ अङ्कले, फाइनान्स उपसमूह ०.४७ अङ्कले, म्यूचुअल फंड उपसमूह ०.०१ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १.८८ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ९.१४ अङ्कले बढेका छन् भने हाइड्रोपावर उपसमूह ४.५२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २.९५ अङ्कले, उत्पादन उपसमूह ८.५७ अङ्कले र अन्य उपसमूह्र ११.२३ अङ्कले घटेका छन्। 





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x